१६ चैत्र २०८०, शुक्रबार
Header

लकडाउन लम्ब्याउन सिफारिस


प्रकाशित: शनिवार, १३ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाई लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको छ । 


समितिको शनिवार वसेको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको हो । बैठकले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष पनि निकालेको छ ।


लकडाउनको मोडाबिलटीवारे तयारी भईरहेको बैठकले जनाएको छ । लकडाउन थप्ने निर्णय मन्त्रिपरिषद बैठकले गर्नुपर्ने हुन्छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD