१३ बैशाख २०८१, बिहिबार
Header

लकडाउनै राजधानीमा ट्राफिक जाम !


प्रकाशित: मंगलवार, १६ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले लकडाउन थपेको भोली पल्टै आज (मंगलवार) काठमाडौंमा सवारी साधानको भीड देखिएको छ ।  


विहानै देखि निजी सवारी साधनहरु कार, जीप, मोटरसाईल सामन्य अवस्थामा जस्तै सडकमा गुडेपछि ट्राफिक प्रहरी सक्रिय देखिएको थियो ।


ट्राफिक प्रहरीले राजधानीका मुख्य चोकमा सवारीसाधनको पास जाँच गरेपछि धेरै संख्यामा गाडीहरुलाई नियन्त्रणमा लिएको थियो ।


सावारी पास जाँच गर्ने क्रममा कतिपय ठाउँमा ट्राफिक जाम समेत भएको थियो । कालीमाटी, त्रिपुरेश्वर लगायतका क्षेत्रमा ट्राफिक जाम भएको देखिन्थ्यो । 


गत आइतबारको मन्त्रिपरिषद बैठकले आगामी वैशाख २५ सम्म लकडाउन कायम गरेको छ ।

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD