१६ चैत्र २०८०, शुक्रबार
Header

लकडाउनमा आज काठमाडौ ! (फोटोफिचर)


प्रकाशित: आईतवार, २८ बैशाख २०७७, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले २६ गते लकडाउन काठमाडौमा खुकुलो पार्ने निर्णय गरेसँगै काठमाडौंमा सवारी चाप बढेको छ ।


आईतवार विहान राजधानीमा सामन्य अवस्थामा जस्तै गरी गाडीहरु सडकमा गुडेको देख्दा लकडाउन हटेको जस्तै भान भएको छ । 


कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ ।


लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुराएको छ भने आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेको छ ।

 

 

 

तस्वीरहरुः समाजिक सञ्जालवाट

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD