१५ बैशाख २०८१, शनिबार
Header

लकडाउनको ३६ औं दिन आज काठमाडौं ! (फोटोफिचर)


प्रकाशित: मंगलवार, १६ बैशाख २०७७, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरस रोकथामका लागि सरकारले लम्ब्याएको लकडाउन आज (मंगलवार) ३६ औं दिन पुगेको छ । 


बैशाख २५ गतेसम्म सररकारले लकडाउनको समय थपेपछि सुनसान काठमाडौंका केही दृश्यहरु नेवाः राष्ट्रिय पत्रकार दवु, काठमाडौंका कोषाध्यक्ष नीलः भाजुले आफ्नो मोवाईलमा कैद गरेको छ । 


काठमाडौंका किलाघः,जनबहाः, बालकुमारी, असं, भोताहिति, सिध्दिदास चुक (रत्नपार्क) बसपार्क, वीर अस्पताल, महाबौद्ध, मासंगल्ली, केलत्वाः, वंघ (इन्द्रचो)ः, न्हूसतक (न्यूरोड) र मखंत्वाः (मखन टोल) तस्वीरमा यस्तो देखिएको छ । 

 

 

 

 

 

तस्वीर सबैः निलः भाजु

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD