१२ बैशाख २०८१, बुधबार
Header

लकडाउनको अवज्ञा गर्नेहरु यसरी परे प्रहरी कार्वाहीमा !


प्रकाशित: बुधवार, १२ चैत्र २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । लकडाउनको दोश्रो दिन बुधवार पनि सर्वसाधरणले विभिन्न वहानमा लकडाउनको अवज्ञा गरेको पाईएको छ । 


लकडाउनको अवज्ञा गरेपछि आज प्रहरी आक्रमक देखिएको छ । देशको विभिन्न भागमा अवज्ञा गर्नेहरुलाई प्रहरीले कसैलाई लाठी बर्साएका छ भने कसैलाई मुर्गा बनाएको देखिएको छ । 


सुनसरीमा एक साईकलमा आएका युवकलाई प्रहरीले लाठी प्रहार गरेका छने भत्तपुर मध्यपुर ठिमीमा केहीलाई मुगा बनाएको देखिएको छ । 


त्यसैगरी काठमाडौमा प्रहरीले सयौ सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । सात सय भन्दा बढी सवारी साधानलाई प्रहरीले समातेको छ ।

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD