१६ चैत्र २०८०, शुक्रबार
Header

र्‍यापिड टेस्ट गराउन गर्न सरकारको अपिल


प्रकाशित: विहिवार, ४ बैशाख २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) गर्न सरकारले आग्रह गरेको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार एक  सार्वजनिक सुचना जारी गरी चैतमा विदेशबाट आएका सबैलाई (आरडीटी) परीक्षण गर्न आह्वान गरेको हो ।


चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्‍यापिड परिक्षण गर्न भनेको छ ।

 
मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पनि र्‍यापिड टेस्ट गर्न आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD