काठमाडौं । रौतहटको गरुडा नगरपालिकाको विर्ता भन्ने स्थानमा स्थानीय दुई समूहबीचको झगडा छुट्टयाउन जाँदा स्थानीय र प्रहरीविच भिडन्त भएको छ ।
प्रहरीले स्थितिलाई सामन्य बनाउन ५ राउन्ड हवाइ फायर समेत गरेको छ भने ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।
अहिले स्थिति समान्य रहेको जानकारी दिएको छ ।
Categorized in समाज