४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रौतहटमा दुई दिदीबहिनीमाथि तेजाब छर्कियो


प्रकाशित: बुधबार, २७ भाद्र २०७५, ११ः५७ बजे
- महानगरखबर

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा मंगलवार राती दुई दिदीबहिनीमाथि अज्ञात व्यक्तिले तेजाव छर्किएर फरार भएका छन् । 


घरमा सुतिरहेको अवस्थाम उनीहरुको अनुहारमा तेजाव छर्किएको घाईतेका बाबुले प्रहरीले बताएका हो । उनीहरुको स्थानीय अस्पतालमा उपचार संभव नभएपछि विहान काठमाडौ ल्याएको छ । 


तेजाबबाट उनीहरुका आँखा, टाउको र अनुहारमा गहिरो चोट लागेको छ । दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनायो । 


प्रहरीहरुले ती अज्ञात भनिएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex