काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रेशम चौधरी रिहा भएका छन ।
सोमवार विहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन । हिजो उनलाई मन्त्रिपरिषदको बैठकले आमफामी दिने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
आईतवार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा चौधरीसहित ५ सय १ जनाले सजाय माफ पाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय