४ भाद्र २०८३, बिहिबार
Header

रेडियो नेपालका पूर्व समाचार सम्पादक मास्केको निधन


प्रकाशित: शनिवार, २४ कातिक २०७५, १३ः२० बजे
- महानगरखबर

काठमाडौँ । रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक रामेश्वर मास्केको ७९ वर्षको उमेरमा गत बिहीबार हृदयघातबाट मृत्यु भएको छ । 


मास्केले स्थानीय समाचार सम्पादनसहित रेडियो नेपालको विभिन्न जिम्मेवारीमा रहेर २५ वर्ष सेवा गरेका थिए । भक्तपुर निवासी स्व मास्केका श्रीमती र तीन छोरी छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex