२६ बैशाख २०८१, बुधबार
Header

रुवी कारोबारमा काठमाडौबाट ९ समातिए


प्रकाशित: सोमबार, २५ असार २०७५, २१ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको प्रहरी परिसरले काठमाडौको विभिन्न स्थानमा बहुमुल्य धातु अन्तर्गत पर्ने रुबीको अवैध कारोबारमा ९ जना समातेको छ ।

 
काठमाडौं प्रहरी परिसरले ४ वटा रुबीको पत्थर विक्रीमा संलग्न भएको काठमाडौं–२७, ज्याठाबाट जाजरकोटका पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदीपकुकमार बोहरा, हुम्लाका सरोज कार्की, बाँकेका जीवन शर्मा, गोरखाका सुमन तामाङ, रुकुमका मनोज बोहरा, टोखाका राजाराम सिलवाल र डोल्पाका भीम बोहरा १ सय १० क्यारेट रुबीसहित पक्राउ परेका छन्।


दरबारमार्ग वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । सो बरामद गरिएको धातुको हालको बजार मूल्य अन्दाजी २२ लाख रहेको प्रहरीको दाबी छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD