७ बैशाख २०८१, शुक्रबार
Header

रुप ज्योतीलाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भेटे


प्रकाशित: बुधवार, २७ कातिक २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । हिरासतमा रहेका उद्योगी तथा पूर्वमन्त्री डा. रुप ज्योतीलाई नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भेटेका छन । 


बुधवार उनलाई अध्यक्ष श्रेष्ठले  महानगरिय प्रहरी वृत्त दरबारमार्ग पुगेर उनलाई भेटेका हुन ।


ठगी आरोपमा हिरासतमा रहेका व्यवसायी डा. रुप ज्योतिसँग भेटमा अध्यक्ष श्रेष्ठले रुपज्योतिको स्वास्थ्य अवस्थासहित प्रहरीबाट भएको व्यवहार लगायतका बारेमा जानकारी लिएको थिए । 


श्रेष्ठले आफूहरु तपाईको साथमा रहेको र तपाईको चाँडै हिरासतबाट मुक्त हुने अपेक्षा गरेको बताएका थिए ।


प्रहरीले जग्गा खरीद बिक्रीमा ठगीको आरोपमा ज्योतिसहित उनकी छोरी सुरुचिलाई समेत गत विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD