५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

रुपेन्देहीका शहरी विकास ईन्जिनियर ३६ लाख घुससहित पक्राउ


प्रकाशित: शनिबार, १२ साउन २०७५, १८ः१२ बजे
- महानगरखबर

काठमाडौ । भवन तथा शहरी विकास कार्यलय रुपेन्देहीका प्रमुख ईन्जिनियर सुरेश ठाकुर ३६ लाख ७२ हजार ५ सय रुपैया घुससहित पक्राउ गरेको छ ।

 
सेवाग्राहीसँग लिएको घुस लिएको रकम लिएर घर जाँदै गर्दा ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।


आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex