९ भाद्र २०८३, मंगलबार
Header

रुपन्देही–३ मा कात्तिकमा उपनिर्वाचन 


प्रकाशित: सोमबार, १६ असार २०८२, १८ः२८ बजे
- महानगरखवर

काठमाडौं ।  रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

 
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मिति तोकिएको जानकारी दिएका छन । 


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि यो क्षेत्र प्रतिनिधिसभामा रिक्त रहेको हो । 


२०७९ को निर्वाचनमा बोहराले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex