१४ बैशाख २०८१, शुक्रबार
Header

रिलायन्स फाईनान्स मर्जरमा जाने


प्रकाशित: बुधवार, २५ चैत्र २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । रिलायन्स फाइनान्स पनि मर्जरमा जाने तयारी गरेको छ ।


कम्पनीले बैशाख २२ गतेका लागि बोलाएको बार्षिक साधारणसभामा मर्जरमा जाने निर्णय गर्ने भएको छ । 


मर्जरको लागि फाईनान्सले बाणिज्य बैंक, विकास बैंक र फाइनान्सलाई विकल्प रोजेको छ ।  


कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लभांश दिने भएको छ । 


अहिले कम्पनीको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ छ । बोनस सेयर दिएपछि चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD