१५ बैशाख २०८१, शनिबार
Header

राहुल गान्धी काठमाडौमा 


प्रकाशित: सोमवार, १९ बैशाख २०७९, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी काठमाडौं आईपुगेका छन ।

 
सोमवार नेता गान्धी निजी भ्रमणका लाग भिस्तार एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो ।


उनी काठमाडौंस्थित मेरियट होटलमा बसेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD