२१ बैशाख २०८१, शुक्रबार
Header

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनः कांग्रेसका १६ सांसद, अरुको कति ?


प्रकाशित: सोमवार, २८ फागुन २०८०, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । भोलि (मंगलवार) राष्ट्रिय सभा अध्यक्षको लागि निर्वाचन हुँदैछ । 


सोमवार आज सभा अध्यक्षको लागि सत्ता गठबन्धनका तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन भने नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका छन । 


राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६ सांसद रहेका छन भने १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो दल छ । 


त्यसैगरी, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन ।


सत्ता गठबन्धनको ३९ सिट देखिएको छ । सत्ता गठबन्धनका अर्का पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभा निर्वाचनमा भाग नलिएकोले उक्त पार्टीको सांसद छैन । 
लोसपाका १ जना सांसद छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD