१२ बैशाख २०८१, बुधबार
Header

राष्ट्रिय वाण्ज्यि बैंक चितवनमा आगलागी


प्रकाशित: सोमबार, २ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौ  । राष्ट्रिय बाणिज्य बैंक चितवनमा सोमबार विहान आगलागी भएको छ। 


भरतपुरस्थित चौबीसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा आगलागी भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार बैकको पहिलो तलाबाट आगाली सु? भएको थियो । आगलागी भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । 


आगलागीबाट के कति क्षति भएको यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाई छ । आगलागी विद्युत सर्ट भएर हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD