१६ बैशाख २०८१, आइतबार
Header

राष्ट्रियसभा निर्वाचनः सत्ता गठबन्धन दलको बैठकमा कसले कति सिट गरे दाबी


प्रकाशित: शनिवार, २१ पुस २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि शनिवार सत्ता गठबन्धन दलहरुविच बैठक बसको छ । 


आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका गठबन्धनका दलहरुले सिट संख्यामा आ–आफ्नो दाबी पेश गरेका छन ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४/४ सिटमा दाबी गरेको बुझिाएको छ ।

 
प्रारम्भिक रुपमा दलहरुले आ–आफ्नो दावी गरेपछि फेरि हुने बैठकपछि आईतवारसम्म सिट संख्या टुंगो लगाउने भएका छन । 


राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD