१३ भाद्र २०८३, शनिबार
Header

राष्ट्रियसभा नियमावली, २०७५ पारित 


प्रकाशित: आईतबार, २७ जेठ २०७५, १६ः२८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । राष्ट्रिय सभाको बैठकले आईतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ‘राष्ट्रियसभा नियमावली, २०७५’  पारित गरेको छ ।

 
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले पेश गरेको सो नियामवली पेश गरेका थिए ।

 
बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले बैठकमा पेश भएको नियमावली एकताको सन्देशको भावसहित आएको बताउनुभएको थियो ।

 
राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते दिनको ११ बजे बस्नेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex