काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा दिएका छन ।
सकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णयको विरुद्धमा अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति कार्यालयले डा. नेपालको राजीनामा आइतबार स्वीकृत भएको जनाएको छ ।
Categorized in राष्ट्रिय