२२ बैशाख २०८१, शनिबार
Header

राष्ट्रपति पौडेल येँया (इन्द्रजात्रा) अवलोकन गर्न हिडेर पुुगे बसन्तपुर


प्रकाशित: विहिवार, ११ असोज २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू आज इन्द्रजात्रा अवलोकन गर्न हिडेरै गद्दी बैठक पुुुगेका थिए । 


जुद्ध शालिकबाटै हिडेर राष्ट्रपति पौडेल बसन्तपुर पुुगेका थिए । यस अघि भिभिआईपीहरुको गाडी सहित दरवार पुुग्ने गरेका थिए ।  


राष्ट्रपतिसँगै हिडेर जात्रा हेर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतका भिआईपीहरु थिए ।

 
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रपति पौडेललाई स्वागत गरेकी थिइन । 


विश्व सम्पदामा महानगरपालिकाले सवारी साधान निषेध गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD