काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सोमवार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उनीहरुले पद तथा गोपनियताको राष्ट्रपति पौडेल सपमक्ष सपथ लिएका हुन ।
सपथ लिनेहरुमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय