८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेलद्वारा नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण


प्रकाशित: आइतवार, ५ असोज २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन ।


संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन ।


यससँगै नागरिकता ऐन, २०६३ संशोधन विधेयक लागू हुने मार्ग प्रशस्त भएको छ ।


विज्ञप्तीः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex