१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति निवास अघि नागरिक सरकारको माग गर्दै प्रदर्शन


प्रकाशित: बुधवार, २५ असार २०७६, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति कार्यलय शीतल निवास अगाडी बुधवार नागरिक सरकारको माग गर्दै दृष्टिविहीन, अपाङ्ग, असहाय र असक्तहरुले प्रदर्शन गरेको छ । 


प्रदर्शनमा उत्रेकाहरुले पार्टी सरकार हैन नागरिकको सरकार गठन गर्नु र अपाङ्गता भएकाहरुका लागि छुट्टै मन्त्रालयको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन ।  


अपाङगतलाई रोजगार, शिक्षा, स्वास्थ्य, रोजगार, सडकबाट मुक्ति गरिनेपर्ने लगायतको माग समेत राखेका छन ।


त्यसैवगरी भ्रष्टाचारजन्य क्रियाकलाप अन्त्य गरिनुपर्ने, अपाङ्ता भएकाहरुका लागि सबै ठाउँमा न्यायिक डेस्क स्थापना गर्नुपर्ने लगायतका मागहरु राखी सडकमा उत्रेका थिए । 


प्रदर्शनमा उत्रिएका मध्येबाट १० जनालाई बार्ताका लागि भन्दै प्रहरीले भ्यानमा राखेर लिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex