९ भाद्र २०८३, मंगलबार
Header

राष्ट्रपति कांग्रेसले पाउने संभावना बलियो, ५ बजेको बैठकले टुंग्याउने


प्रकाशित: शुक्रवार, १२ फागुन २०७९, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति उम्मेदवार चयन गर्ने विषयमा आज बेलुकाको बैठकले ठोस निर्णय लिने नेताहरुले बताएका छन । 


आज विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विच भएको छलफलले राष्ट्रपति र उपराष्ट्रपतिमा निर्णय लिन ५ बजे बैठक बस्ने निर्णय गरेको हो ।


राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन ।


बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex