७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपतिले बोलायो सर्वदलीय बैठक


प्रकाशित: आइतवार, ३ भाद्र २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएको छ । 


राष्ट्रपति भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएको हो । मंगलबार बिहान साढे ८ बजे राष्ट्रपति भवन शितल निवासमा बैठक बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 


सो बैठकमा राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि बैठक डाकेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex