६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपतिमा सहमति जुट्यो


प्रकाशित: शुक्रवार, १२ फागुन २०७९, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार छनौट गर्न बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने भएको छ । 


शुक्रबार बालुवाटारमा भएको बैठकले राष्ट्रपतिमा सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताएका छन । 


बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो । 


भोली (शनिबार) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex