९ भाद्र २०८३, मंगलबार
Header

राष्ट्रपतिका उम्मेदवारहरु पौडेल र नेम्बाङले गरे मतदान 


प्रकाशित: विहिवार, २५ फागुन २०७९, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्बाङले मतदान गरेका छन ।


विहिवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा नयाँ राष्ट्रयपति चयनका बिहान १० बजे सुरू भएको मतदान लागी भएका मतदानमा अहिले संघीय र प्रदेश सांसदहरुले मतदान गरिरहेका छ । 


मतदान दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । बेलुका ७ बजेसम्म मतरिणाम पनि आईसक्ने बतएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex