१६ चैत्र २०८०, शुक्रबार
Header

रायो साग किलोको ११५ रुपियाँ !


प्रकाशित: सोमबार, १३ असोज २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौँ । बजारमा सब्जी बजारको मूल्य आकासिएको छ । 


कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अईतबार सार्वजनिक गरेको मूल्य सुचिमा रायो साग किलोको ११५ रुपियाँ थोक मूल्य तोकेको छ । 


सहजै अनुमान लगाउन सकिन्छ अन्य सागसब्जी तथा तरकारीको मूल्य कति बढ्यो हेला । एक महिन अघि सागको थोक मूल्य रु ५५ थियो । 


यो मूल्य सँगै उपभोक्ताहरु मंहगीको मारमा पर्न थालेको छ । 


चाँडबाड लागेसँगै उपभोक्ताले अब महंगो मूल्यमा तरकारी खरिद गर्नुपर्ने बध्यता उपत्न्न भएको छ । 


त्यसैगरी अन्य तरकारीहरु बोडि, तिते करेला , भान्टा, बन्दा, घिरौला लगायतका तरकारिको मूल्य पनि बढेको छ । एक महिनाअघि सम्म ३५ देखि ४० रुपैयाँ पर्ने तरकारिको मूल्य हाल थोकमै ९० रुपैयाँदेखि एक सय ९५ रुपैयाँसम्म पुगेको छ । 



तरकारीको मूल्य सुचि

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD