४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रामेछापमा टाटा सुमो दुर्घट्नामा आमाछोराको मृत्यु, ७ जना गम्भीर घाईते


प्रकाशित: शनिवार, ३ कात्तिक २०७५, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिवार साँझ टाटासुमो दुर्घटना हुँदा दुई आमाछोराको मृत्युु भएको छ भने ७ जना गम्भीर घाईते भएको छ । 


मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन । घाइते ७ जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए । 


ना१ज ४८१२ नं को टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex