काठमाडौं । योग गुरु रामदेवले भारतीय जनता पार्टीको चुनाव प्रसार नगर्ने जनाएको छ ।
सन् २०१९ हुने निर्वाचनामा भाजपाको पक्षमा चुनाव प्रचारमा सहभागी नहुने आईतबार भारतीय एक च्यानललाई बताएको छ । यस अघि सन् २०१४ मा भएको आम निर्वाचनमा सक्रिय रुपमा सहभागी भएको थियो ।
उनले अहिले बढिरहेको मंहगाईलाई नियन्त्रणमा लिन नसकेमा सरकारले आगामी चुनाव महंगो सावित हुनेछ ।
साथै उनले भनेका छन् मोदी सरकारको आलोचना गर्नु आफ्नो मुलभुत अधिकार भएको बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय