१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

राप्रपा नेपालद्वारा धर्म निरपेक्षता विरुद्ध आन्दोलन चर्काउँदै


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७६, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्म निरपेक्षता बिरुद्ध कडा आन्दोलन चलाएका छन । 


शुक्रवार राजधानीमा आयोजित विरोधको कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापाले ‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्डमा मा आगो लगाएर विरोध गरे । 


रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कार्यक्रममा राप्रपा कार्यकर्ताहरुले धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएका थिए ।


केही समय अघि राप्रपाले हिन्दु राष्ट्र कायम हुनुपर्नेसहित २२ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएर चरणवद्ध आन्दोलन गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex