काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौंको मेयर कलाकार मदनदास श्रेष्ठले मनोनयन दर्ता गराएका छन ।
उनले मनोनयन दर्ता पछि पत्रकारसँगको भेटमा अहिलेको काठमाडौंको फोहरलाई व्यवस्थापन गर्ने पहिलो प्राथमिकता हुने प्रतिक्रिया दिए ।
उनले काठमाडौंलाई सफा, सन्दर र व्यवस्थित बनाउने समेत बताए । श्रेष्ठ लामो समयदेखि कला क्षेत्रमा आवद्ध छन ।
Categorized in स्थानिय