६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राप्रपाको माग पुरा, पुस २७ गते सार्वजनिक विदा


प्रकाशित: सोमवार, २५ पुस २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । 


सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको हो ।


राप्रपाले उक्त दिन विदा दिने सर्तमा मात्र सरकारलाई विश्वासको मत दिने भनेपछि विदा दिने निर्णय गरेको हो । 


राप्रपाको उक्त प्रस्तावमा अन्य दलहरू पनि सहमत भएका हुन । यसवाहेक सोमबारको मन्त्रिपरिषद् बैठकले साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex