२८ आश्विन २०८३, बुधबार
Header

राप्ती नदीबाट अख्तियारले ३९ वटा टयाक्टर नियन्त्रणमा लियो


प्रकाशित: मंगलवार, ४ मंसिर २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । राप्ती नदीबाट अबैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको अवस्थामा अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगले ३९ वटा टरयाक्टर नियन्त्रणमा लिएको छ । 


आयोगमा अबैध उत्खन्न सम्बन्धी उजुरी परेपछि आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा टयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए । 


नियन्त्रण गरिएका सो टयाक्टर सदरमुकाम ल्याउने प्रयास भईरहेको अधिकारीहरुले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex