काठमाडौं । काठमाडौंको रानीपोखरीमा विश्व कविता दिवस– २०२५ वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा २७ को आयोजना र सिर्जना कलेज आफ फाइन आर्टसको सह–आयोजनामा शुक्रवार रानीपोखरीमा कविता वाचन प्रतियोगिता गरिएको थियो ।
सो अवसरमा वडा अध्यक्ष योगेशकुमार खड्गीले पनि कविता वाचन गरेका थिए ।
प्रतियोगितामा ३६ जना कविहरुले कविता बाचन गरेका थिए । नेपाली, नेपाल भाषा, मैथली, अवधि, तामाङ लगायतका भाषा कविता सुनाइएको थियो ।

कविहरुको नामः

तस्वीर सौजन्यः बुद्धशरण शाही, पत्रकार
Categorized in समाज