१६ चैत्र २०८०, शुक्रबार
Header

रानीपोखरीको उद्घाटन कात्तिक ५ गते


प्रकाशित: सोमवार, ३ कात्तिक २०७७, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ बुधवार गरिने भएको छ । 


तीन सय ५२ वर्ष पुरानो सम्पदा विनाशारी भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनर्निर्माण सम्पन्न हो ।  


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । 


यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन । 


रानीपोखरी पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिएपछि पुननिर्माणको काम सम्पन्न भएको हो ।

 

फोटोः रमेश शाक्य/महानगरखवरडटम 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD