११ बैशाख २०८१, मंगलबार
Header

रातो मछिन्द्रनाथ तान्ने क्रममा प्रहरी हस्तक्षेप (फोटोफिचर)


प्रकाशित: विहिवार, १८ भाद्र २०७७, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । रातो मछिन्द्रनाथ तान्ने क्रममा विहिवार ललितपुरको पुल्चोकमा प्रहरी हस्तक्षेप भएको छ ।


स्थानीय युवाहरुले दिउँसो प्रहरीले रथ तान्न अवरोध गर्दै हस्तक्षेप गरेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको हो ।


प्रहरीले युवाहरुलाई पानीको फोहरा फालेर तितरवितर वनाएका थिए । प्रहरीले युवाहरुको विरोध रोक्न अश्रुग्यास समेत हानेको छ । 

 

 

 

 



तस्वीरहरुः समाजिक सञ्जालवाट 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD