२० बैशाख २०८१, बिहिबार
Header

रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानियो (फोटो फिचर)


प्रकाशित: सोमवार, ११ बैशाख २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । वर्षा र सहकालका देवता बुंग द्यः(रातो मच्छिन्द्रनाथ) जात्रा सुरु भएको छ ।


सोमबार ललितपुरको पुल्चोकबाट रथ तानेर गाःबहाल नजिक पुगाएको छ ।  

 


यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा हो भने यस लोकेश्वरको रथयात्रा शुरु हुने दिन वर्षा हुने विश्वास गरिन्छ । 


शुक्रबार श्री रातो मच्छिन्द्रनाथ करुणामायलाई रथारोहण गराएको थियो । 

 

 

 

 

 

 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महनगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD