५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

रातो मच्छिन्द्रनाथको रथ तानियो (फोटोफिचर)


प्रकाशित: आईतवार, २१ भाद्र २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आइतबार दिउँसो तानिएको छ ।


बिहीबार पुल्चोकस्थित रथ तान्ने क्रममा स्थानीय युवा  र प्रहरीविच झडप भएपछि रोकिएको थियो । 


आज रथ तान्नु अघि ललितपुरको सबै प्रवेश नाकाहरुले प्रशासनले रोक लगाएको थियो भने सुरक्षा व्यवस्था कडा गरेका थिए । 


रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तानिएको छ ।  यस अघि गास्बहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र जाउलाखेल रथ लगिन्थ्यो तर कोरोनाका कारण सम्भव नदेखिएकोले सांकेतिक रूपमा रथ तान्न लागिएको हो । 

 

 

 

 

 



तस्वीरहरु सबैः रमेश शाक्य (फोटो पत्रकार)

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika