१३ बैशाख २०८१, बिहिबार
Header

रातो मच्छिन्द्रनाथको रथ तानियो


प्रकाशित: शनिवार, १ जेठ २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य मापदण्ड अपनाएर शनिवार रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । 


सिमित संख्यामा उपस्थित भई सांकेतिक रुपमा रथ तानिएको हो । करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरिएको हो । 


ललितपुर जिल्ल प्रशासनले आज विहान ६ बजेदेखि बुधवार राती १० बजे सम्म रथयात्रा हुने विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिसकेको छ । 


दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD