७ बैशाख २०८१, शुक्रबार
Header

रातो मच्छिन्द्रनाथको रथारोहण गराईयो (फोटो फिचर)


प्रकाशित: शनिवार, १० साउन २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । आज सुभसाईतको समय दिउँसो १२ बजेर ५२ मिनेटमा रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।


‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएसँगै जात्रा औपचारिक रुपमा सुरु भएको हो । 


यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।


यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । तर कोरोना भाइरसको महामारीका कारण रथ निर्माण लगायत सबै प्रभावित भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD