६ चैत्र २०८०, मंगलबार
Header

राजेन्द्र स्यस्यको रेडक्रस अनभुव पुस्तकमा ‘त्यो पल...’


प्रकाशित: विहिवार, १९ चैत्र २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । युवा समाजसेवी राजेन्द्र स्यस्य(श्रेष्ठ)ले रेडक्रसमा आफूले गरेको सेवा कर्मलाई पुस्तकमा उतारेका छन । 


‘त्यो पल’ नाम दिएको पुस्तकमा रेडक्रसलाई दिएको २९ बर्षको अनुभवलाई तरोताजा रुपमा प्रस्तुत गरेका छन । काठमाडौं नरदेवीका स्थानीय श्रेष्ठ २०४८ सालमा जुरेस प्रवेश गरेपछि २०५८ आजीवन सदस्य बनेका थिए ।

 


वि.स. २०६० सालदेखि नेरेसी काठमाडौ, स्वयम्भूशाखाको सचिव पदबाट रेडक्रसको जिम्मेवारी सम्हालेदेखि रेडक्रसको लागि गरेका आफ्ना अनुभवलाई पुस्तकमा जीवन्त उल्लेख गरेका छन । 

 


पुस्तकमा उनले आफ्नो नेतृत्वमा विगतमा हुने अनिश्चितकालिन माओवादी आन्दोलन, साँखुको अनुभव, नारायणहिटीमा झण्डोतलन काण्ड, कोरा पर्व, इन्द्रजात्राको आन्दोलनमा भएको प्राथमिक उपचारहरुको सविस्तार गरेका छन । 
रेडक्रस स्वंयसेवी भएपछिका सुखद, दुखद, उपलब्धि, सामाजिक प्रतिष्ठा, नेतृत्व लगायतका थुप्रै अनुभवहरुको पनि पुस्तकमा वर्णन गरेका छन । 

 

 


बहुमुखि प्रतिभाका धनि उनी एक कलकार, चित्रकार र लेखक पनि हुन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD