११ भाद्र २०८३, बिहिबार
Header

राजसंस्थाको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन


प्रकाशित: शनिवार, ११ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं ।  राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेका छ । 


शनिबार काठमाडौंमा बृहत मोटरसाईकल ¥याली निकालेको छ । उनीहरुले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो ।


बबहरमहलबाट सुरु भएको ‍¥यालीलाई राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनीलगायतका वरिष्ठ नेताहरुको सहभागिता रहेको थियो । 


पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले जनाएको छ ।



तस्वीरहरुः रमेश शाक्य/महानगरखवर.कम

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex