२८ आश्विन २०८३, बुधबार
Header

राजपाद्वारा सरकारलाई सडकमा जाने चेतावनी


प्रकाशित: सोमबार, १६ बैशाख २०७६, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनको माग सम्बोधन नगरे सडकमा जाने चेतावनी दिएका छन । 


राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले सरकारले आफूहरुलाई सडकमा धकेल्न खोजेको बताए । 


 बजेट अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै उनले सरकारले आफ्ना मागहरु सम्बोधन गर्न तथा मधेस आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न बनेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन । 


सोमबार बजेट अधिवेशको यस दिनमा विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो भनाईहरु राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
kmc 28 wada bharam
maharjan complex