८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याउँदै सरकार


प्रकाशित: शनिवार, १७ फागुन २०८१, १८ः०९ बजे
- महानगरखवर

 काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ ।


दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो ।


विधेयकको दफा ३३ को उपदफा २ मा कुनै पनि दलको केन्द्रीय सदस्य र संघीय सांसदको ४० प्रतिशत सदस्य भएमा अर्को दल गठन गर्न सक्ने व्यवस्था छ ।


सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार उक्त विधेयक अघि ल्याउन लागिएको हो ।

 
यो विधेयक सरकारले  संसदको आगामी बैठकमा लैजाने तयारी गरेको छ । प्रतिनिधि सभाको बैठक २१ गते बुधबार बस्दैछ ।

 

Sturday, 1 March 2025

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex