२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राजधानीमा देखिएको गाईजात्रा विशेष ( फोटो फिचर )


प्रकाशित: शुक्रवार, ३१ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा गाईजात्रा विशेष रुपमा मनाईएको छ । 


उपत्यकाका नेवार समुदायले विशेष रुपमा मनाउने यस चाँडमा दिवंगत आफन्तको नाममा गाई गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।


काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले पनि रुपमा मनाउँछन । 

 

 

 

 

 


 

तस्वीरहरु सबै रमेश शाक्यबाट 

asteriskhubs
Home Page Bottom Second


maharjan complex