१३ बैशाख २०८१, बिहिबार
Header

राजदूत शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’बाट सम्मानित


प्रकाशित: आइतबार, ११ जेठ, २०७७, १०ः००
- महानगरखबर

 काठमाडौं । इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य उत्कृष्ट राजदूतको रुपमा सम्मानित भएकी छिन् ।


राजदूत शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’बाट सम्मानित भएकी हुन् ।


एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उक्त सम्मान दिने निर्णय गरेको हो । 


सम्मान इजरायलको स्वतन्त्रता दिवसका अवसर पारेर प्रदान गरिने जनाइएको छ । ‘एम्बेसडर क्लब अफ इजरायल’का निर्देशक समितिले इजरायलमा रहेका ९० कूटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD