२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राइट पाथको एरिका गुरुङलाई एक लाख सहयोग


प्रकाशित: शुक्रवार, ७ भाद्र २०८१, १३ः२० बजे
- नवराज कुँवर

काठमाडौं । कराते खेलाडी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी प्रा.लि.ले एकलाख रुपियाँ सहयोग प्रदान गरेको छ । 


कन्सल्टेन्सीका प्रमुख राजेश श्रेष्ठले गुुरुङलाईलाई शुक्रवार दशरथ रंगशालामा आयोजित बधाइ तथा सम्मान कार्यक्रममा उक्त सहयोग प्रदान गरको हो । 


नेपाल कराते महासंघको खेलाडीहरुलाई बधाइ, स्वागत तथा सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुुलाल चौधरीले उक्त नगद सहयोगको चेक राशी प्रदान गरेका थिए ।


सो अवसरमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, कराते महासंघका महासचिव दावा गुुरुङ लगायत उपस्थित रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex